सम्पादकीय
गाउँका दुर्गम स्थानहरुमा शिक्षाको आवश्यकता छ , स्वास्थ्यको आवस्यकता छ । यस्ता आवस्यकताहरु कहिले र कहाँ हुनुपर्ने हो भन्ने कुरामा सम्वन्धित सबै निकायहरु जानकार नै देखिन्छन् । बिद्यार्थीहरुले पठनपाठन गर्न पाउनु उनिहरुको अधिकार हो...
पुरा पढ्नुहोसजिल्लाका सवै गाविसहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणा भै सक्दा पनि सदरमुकाम भने अझै चर्पि निमार्ण गर्न तर्फ लाग्दै छ । सन २०१४ सम्म दैलेखलाई खुल्ला दिसामुक्त घोषणा गर्ने उदेश्यले उक्त कार्यक्रम थालनी गरेपनि २०१४ सम्म...
पुरा पढ्नुहोसनागरिकहरुले हरेक सरकारी र गैरसरकारी संघ संस्थाहरु सँगै अन्य सवै निकायहरु जसले जनतालाई सहज सेवा र सुविधा प्रदान गर्ने जिम्मेवारी लिएका छन् ती सबैबाट सहज र सरल सेवा पाउनु नागरिकहरुको अधिकार भै सकेको बेला...
पुरा पढ्नुहोससत्तापक्ष र विपक्षी दलहरुवीच देखिएका केही यताका दृश्यहरुले पक्कै पनि मुलुकको राजनीतिमा धुर्वीकरण सामान्य संकेतहरु देखिन थालेका छन् । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ २२ गते संविधानसभा बैठक डाकेको अवस्थालाई मध्यनजर गर्दै प्रतिपक्ष...
पुरा पढ्नुहोसजिल्लामा अरबौंको रकम विभिन्न गैर सरकारी संस्थाहरुमार्फत खर्च गरिएको छ । बिगत पाँच बर्षदेखि गैर सरकारी र सरकारी संस्थाहरुले खर्च गरेको हिसाबको खोजी गर्ने हो भने पनि अनौठो रिजल्ट जिल्लामा आउने संभावना बढेको छ...
पुरा पढ्नुहोसकुनै काम भनेको समयमै पुरा गर्नका लागि हल्ला पिट्ने गरिन्छ , कुनै काम सबैको लागि हितकर हुन्छ र भनेबमोजीमका क्रियाकलापहरुमा जनताहरुले प्रत्यक्ष भाग लिएपछि मात्रै पुरा हुन्छ, त्यस्तै कामको लागि पनि हल्ला निकै...
पुरा पढ्नुहोस“न शान्ति हुन दिने न संविधान बन्न दिने । ” नेपालमा बिकसित पछिल्लो परिस्थितीलाई मध्यनजर गर्ने हो भने केही सहजता आएको भएपनि अँझै पनि नेपालका राजनीतिक दलहरुवीच देखिएको बेमेलका कारण प्रत्यक्ष मारमा जनताहरु परेका...
पुरा पढ्नुहोसनेपालका बिभिन्न परिवर्तनहरुमा युवाहरुको सक्रिय भूमिका देखिएको छ । देशका विभिन्न अवस्थाहरुलाई बिश्लेषण गर्दा युवाहरुले कतिपय समयमा देशभित्रै भूमिगत भएर, जेल जीवन बिताएर, किसान, मजदुर, शिक्षक, महिला लगायतका विभिन्न संघ संगठनहरुका सबैखाले आन्दोलनहरुमा सघाएका...
पुरा पढ्नुहोसएमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले यतिबेला आन्दोलनको घोषणा गरेको छ । यद्यपि आन्दोलनका कार्यक्रम कडाखालका छैनन् । एक महिनापछि कडा आन्दोलन गर्ने मोर्चाको तयारी गरेको पनि एमाओवादीले जानकारी दिएको छ । निकै लामो छलफल र...
पुरा पढ्नुहोसनेपालको राजनीतिमा देखिएका विभिन्न खाले गतिवधिहरुलाई मध्यनजर गर्दै प्रतिक्रिया दिन नसकेर थकित भएर बसेका जनताहरुले यसपटक पनि संविधान सभावाट संविधान नआउने भयो भन्दै मनमा साँधेको चिन्ता केही हदसम्म घटेको छ । दोस्रो संविधान सभाबाट...
पुरा पढ्नुहोस